मुलुुक चैैत ९ गतेदेखि लगातार लकडाउनको अवस्थामा छ । लकडाउनका कारण सारा नागरिकको जनजीवन प्रभावित भएको बेलामा सरकार भने जनतालाई थुनेर फोहोरी राजनीतिमा उत...
सरकारले आजदेखि लागु हुने गरि १० दिन लकडाउन लम्बाएको छ | काठमाडौ महानगरपालिका लगायत अन्य स्थानीय निकाय तथा प्रदेश सरकारले लकडाउन खुकुलो बनाउन सक्ने जना...
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ १. विदेशबाट आएका संक्रमित मध्ये अधिकांश संक्रमितलाई ४ हप्ताको वरिपरी कोरोना संक्रमण पोजिटिभ देखिएको छ | २. ...
नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा निकै कम भएको प्रमुख कारण लकडाउन हो | सरकार र जनताको अनुशाशनको कारण हामी कोरोना संक्रमणको चपेटाबाट बचेका छौं ...
- यो भष्मासुर प्रवृत्ति होस् हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ१ तर उसले पछि ऋ...
१. नेपालमा घरभित्रभन्दा घरबाहिर बस्ने, खेल्ने प्रचलन धेरै छ | नेपालीहरु मौसम अनुसारको जाडो, गर्मी तथा बर्षासंग साक्षात्कार भएका हुन्छन् | घरलाई हिटिंग...
.. सरकारले लकडाउन खुलेपछि SEE परीक्षा गर्ने भनेको छ | कोरोना महामारीको समयमा लाखौँ बिद्यार्थी सम्मिलित हुने परीक्षा गर्दा संक्रमण सर्ने ठूलो जोखिम हु...
शासकीय पक्षमा आएको वदलिदो अवधारणाले जनसरोकारका मामिलाहरुमा सरोकारवालाहरुको सह सम्वन्धको उपस्थितिको माग भएको हो । उदार शासकीय प्रणालीमा सरोकारवालाहरुको...
कोरोना संक्रमणले जसरी सम्पूर्ण विश्वलाई बन्धक बनाएको छ त्यसरी नै कोरोना भाइरसको चक्रबाट विश्वलाई मुक्त बनाउन जनस्वास्थ्यविद् , भाइरोलोजिस्ट, अनुसन्धान...
केशव दुवाडी १• नेकपामा मुख्यतया ३ शक्तिशाली नेता छन् - ओली , प्रचण्ड र माधव । २•प्रचण्ड प्रवृत्ति कहिले ओली तिर , कहिले माधव तिर । एक पटक ओली प्रच...