काठमाडौं । अग्रणी जीवन बीमक हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ । सभाले कम्पनीको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ । सभाले स्वतन्त्र सञ्चालक गोपाल घिमिरे र सञ्चालक दीपक नेपालको नियुक्तिलाई पनि सर्वसम्मत रूपमा अनु...
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड बढी नाफा आर्जन गरेको छ। कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै २२ करोड ४५ लाख नाफा आर्जन गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको पुससम्म कम्पनीले १४ करोड १७ लाख नाफा आर्जन गरेको थियो। पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३९ अर्ब ८८ करोड रहेको छ। चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बी...
काठमाडौँ । अनेक आरोह अवरोध पार सरेको स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको रु एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बीमा गरेबापतको रु एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिए । उनले बीमा कार्यक्रमअन्तर्गत रु तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल रु एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताए...