काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी व्यक्ति तोकेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्ष तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए...
काठमाण्डौ । सुनको मूल्य इतिहासमै पहिलोपटक प्रतिऔंस ५ हजार अमेरिकी डलर नाघेको छ। सन् २०२५ मा ६० प्रतिशतभन्दा बढीले बढेको सुनको भाउले अभूतपूर्व उचाइ हासिल गरेको हो। यो समाचार तयार पार्दासम्म सुनको भाउ २.०६ प्रतिशत अर्थात १०१ डलरले बढ्दै प्रतिऔंस ५ हजार ८० डलरमा कारोबार भईरहेको छ । अमेरिका र नेटोबीच ग्रिनल्यान्डलाई लिएर बढ्दो तनाव, विश्वव्यापी वित्तीय तथा भूराजनीतिक अनिश्चितताले सुनप्रतिको लगानी आकर्...
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले तोकिएको मापदण्ड अनुसार बीमा दाबी भुक्तानी सम्बन्धी प्रक्रिया पालना गर्न निर्देशन दिएको छ। बोर्डले एक सूचना जारी तोकिएको मापदड अनुसार मात्र बीमा दाबी भुक्तानी प्रक्रिया पालना गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई निर्देशन दिएको हो। सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नुपूर्व संस्थाकै प्रतिनिधि रहने गरी एक समिति बनाई दाबी उपर पुनरावलोकन तथा रुजु गर...