काठमाडौं । सुनको मूल्य आज तोलामै ९ हजार २ सय रुपियाँ बढेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३२० रुपियाँ बढेर हालसम्मकै नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो २ लाख ९२ हजार २ सय रुपियाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको छ । यस...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्युनतम चुक्ता पुँजी यति लामो समय बितिसक्दा पनि अmभै चार वटा निर्जिवन बीमा कम्पनीले पुर्याउन सकेका छैनन् । निर्जीवन बीमा कम्पनीको हकमा साढे २ अर्ब न्युनतम तुक्ता पुँजी अनिवार्य हुनुपर्ने निर्णय गरे पनि नियामक निकायको कडीकडाउ नपुग्दा पाँच कम्पनीले अझै लक्ष्य भेट्न सकका छैनन् । राष्ट्रिय बीमा कम्पनी, युनाइटेड अजोड, सानिमा जिआईसी र प्रभु इन्स्योरे...
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७३.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा...