काठमाडौँ । आर्थिक अभागमा गुज्रिएको सरकारको मअत्वाकांक्षी योजना स्वास्थ्य बीमा कार्यक्रमलाई प्राण भर्ने प्रयासमा सरकार लागेको छ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका प्रयास प्रारम्भ गरेकी छन् । यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही ...
काठमाडौं । जीवन बीमा बजारमा आफूलाई स्थापित गर्न सफल बीमक सन नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा आर्जन सामान्य १.११ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको आम्दानीमा बढोत्तरी भएकोले नाफा बढ्न टेवा पुगेको हो। गत आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ खुद बीमाश...
काठमाडौं । अग्रणी जीवन बीमक सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २० करोड १८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१–८२ को पुससम्म कम्पनीले १९ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २.९० प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटे...