काठमाडौं । वाणिज्य बैंकहरूको खुद नाफा बढ्दा यिनीहरूबाट सरकारले उठाउने आयकर पनि बढेको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा १५।३३ प्रतिशतले आयकर संकलन बढेको हो।२० वटा वाणिज्य बैंकहरूमध्ये लक्ष्मी सनराइजबाहेकका बैंकहरूबाट चालु अवधिमा १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँभन्दा बढी आयकर संकलन भएको छ। यो गत वर्षको दोस्रो त्रैमाससम्मको आयकर संकलन १ अर्ब १७ करोड थियो। सरकारले आर्थि...
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिसम्म भने फाइनान्सहरु ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । यस अवधिसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा चालु आवको दोस्रो त्रैमाससम...
काठमाडौं । सुन अब सामान्य नागरिकको पहुँच भन्दा बाहिर पुगेको छ । व्यापक मात्रामा सुन खरिद गरेर अमेरिकी डलरलाई कमजोर बनाउने ब्रिक्सको रणनीति सफल बन्दै गएको देखिएको छ । डलर चार बर्षयताकै सबैभन्दा कमजोर बनेको छ । भारतीय मुद्रासँगको नेपालको स्थिर विनिमय दरका कारण डलरमा आएको गिरावट नदेखिए पनि अन्तर्राष्ट्रिय बजारमा भने कमजोर बनेको छ । व्यापार तथा सामरिक क्षेत्रमा अमेरिकी दादागिरि बढ्दै गएपछि त्यसलाई ‘का...