काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० का अनुसार आज बजार ३।६१ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घ...
काठमाडौं । एलआइसी नेपालले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अ...
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्था...
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ...
काठमाडौं । वित्तिय साक्षरताद्वारा युवा सशक्तिकरण गर्ने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आज युवा दिवसको उपलक्षमा देशैभरि युवा लक्षित ताल...
काठमाडौं । नेपालकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाश...
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभ...
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा ...
काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनीका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन्। कम्पनीका उच्च व्यवस्थापकसँग शुक्रबार कर्मचारी विनियमावली, २०७४ को पूर्ण का...
काठमाण्डौ । बीमा चेतना वृद्धिसँगै बीमाको पहुँच बढ्दै गएको छ । झण्डै ४५ प्रतिशत मानिस बीमाको पहुँचमा पुगेका छन् । अहिले बीमा व्यवसाय अर्थतन्त्रमा ठूलै ...