काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सो अवधिमा २३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको २३ करोड ९ लाख रुपैयाँको तुलनामा केवल ०.२४ प्रतिशतले बढी हो। कम्पनीको खुद बीमाशुल्क २२.२२ प्रतिशतले बढ्दै ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम ३ अर्ब १८ करोड रुप...
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने माघ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध...
काठमाण्डौ । बिक्री आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो ।...