काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीले पुससम्म ९४ अर्ब बढी बीमा शुल्क संकलन गरेका छन्। चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरुले ९४ अर्ब ३७ करोड बढी बीमा शुल्क संकलन गरेका हुन्। नेपाल बीमा प्राधिकरणकाअनुसार १४ वटा जीवन बीमकले पुससम्म ९४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका हुन्। गत आर्थिक वर्षको पुससम्म कम्पनीहरुले ८० अर्ब ६६ करोड ३८ लाख बीमा शुल्क संकल...
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६।५० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी सामान्य घटेपनि सञ्चालन मुनाफा बढेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्य...
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा ४६.७१ प्रतिशत बढेको हो। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दान...