काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्कासन गर्नका लागि यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले जारी गर्ने हकप्रदका लागि योग्य ठहरिनेछन् । कम्पनीले २३ करोड १० लाख रुपैयाँबराबरको रु। १०० अंकित...
काठमाडौं । रास्वपाले रुपन्देहीको भैरहवामा शनिबार आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ । रास्वपा रुपन्देही सभापति मधु अर्यालले तत्काललाई सभा स्थगित गर्ने निर्देशन आएको जनाए । दाङमा बिहीबार राति रास्वपाले एमालेको झण्डा जलाएपछि एमाले र रास्वपाबीच द्वन्द्व बढ्ने आँकलनबीच सभा स्थगितको अनुमान छ । रास्वपाले भने यसबारे बोलेको छैन । संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनीतिक व्यवस्थापन लगायतका विशे...
काठमाण्डौ । सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २८ गतेका लागि साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सेयरधनीहरुलाई नगद लाभांश वितरण ग...