काठमाण्डौ । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो । यो अवधिमा कोषले १ अर्ब ६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आव...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन्। ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यतासहित अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले पैसाको अभावमा उपचार रोकिने र नागरिकले घरखेत बेच्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद...
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा नै ९ हजार ५०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार ३ लाख ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार तोलामा चार हजार सात सय १० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार १० रूपैयाँमा कारोबार भइरहेको छ।...