काठमाडौँ । छिमेकीको हरेक प्रभाव पर्ने नै गर्छ । भारतमा हुने सबै गतिविधिको प्रत्यक्ष असर हामीलाई पर्छ । भारत सरकारले आर्थिक वर्ष २०२६र२७ का लागि ५३५ खर्ब भारतीय रुपैयाँको विशाल बजेट सार्वजनिक गरेसँगै त्यसको प्रभाव नेपालसम्म पर्ने देखिएको छ । आइतबार संसद्मा बजेट प्रस्तुत गर्दै भारतीय वित्तमन्त्री निर्मला सीतारमणले प्रविधि, हरित ऊर्जा, उद्योग र उपभोक्तालाई राहत दिने विभिन्न घोषणाहरू गरेकी छन् । यी प्...
काठमाडौं । इरानमा विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै नेपाल सरकारले आफ्ना नागरिकहरूलाई इरान भ्रमणमा नजान र त्यहाँ रहेका नेपालीलाई तत्काल देश छाड्न भनेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एक ट्राभल एडभाइजरी जारी गर्दै यस्तो आग्रह गरेको हो। मन्त्रालयले इरानको पछिल्लो स्थिति सामान्य नभएसम्मका लागि त्यहाँको भ्रमण योजना स्थगित गर्न नेपाली नागरिकहरूलाई भनेको छ। त्यसै गरी, हाल कामका सिलसिलामा वा अन्य...
काठमाडौैं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक एवं नेपाल पुनर्बीमा कम्पनीका हालका अध्यक्ष सुरेन्द्र कुमार पौडेल उदयपुर सिमेन्टको भ्रष्टाचारमा तानिएका छन्। उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक रहेका पौडेलसहित ८ जनाविरुद्ध क्लिंकर खरिदमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। पौडेलसहित तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, त...