काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्...
काठमाडौं । सबैजसो व्यापार व्यवसाय नाफामुलक र शहर केन्द्रीत नै हुने गरेका छन् । जोखिम बहन गर्ने बीमा कम्पनीहरु पनि शहर वरपर नै घुम्दा सिंगो जनसंख्याको आधा हिस्सा बीमाको पहुँचभन्दा बाहिरै रहेका छन् । बीमा व्यवसाय सुरु भएको करिब ८ दशक पूरा हुँदा पनि बीमा ५० प्रतिशत जनसंख्यामा पनि बीमाको पहुँच विस्तार गर्न सकेको छैन। अहिलेसम्म बीमाको पहुँच ४८ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ। नेपालको बीमा क्षेत्रको ...
काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले प्राथमिक शेयर आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड सेबोन मा निवेदन दिएका छन्। दूध पोखरी चेपे हाइड्रोपावर लिमिटेड र संयुक्त ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि शेयर जारी गर्न बोर्डसँग स्वीकृति मागेका हुन्। बोर्डका अनुसार दूध पोखरी चेपे हाइड्रोपावरले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक ...