काठमाडौं। ललिता निवास काण्डमा मुछिएका भाटभटेनीका मालिक मिलनबहादुरले दिएको जग्गामा एमाले मुख्यालय बन्ने भएको छ । कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्याश गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको शिलान्याश गरेका हुन् । कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा रहेको उक्त ...
काठमाडौं । झण्डै दुई साताअघिको भारी बर्षपछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग पूर्ण सञ्चालनमा नआउँदै फेरि अर्को ठूलो पहिरो खसेको छ । काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले एक गाडिलाई नै पुरेको छ । उक्त गाडी उद्दार गर्न गएको डोजर समेत पहरोमा परेर पल्टिएको छ । खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ६८१७ नम्बरको सुमो र सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ४३५२ नम्...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयो...