काठमाडौं । नेपालमा बालवालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा।डा। भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थद्धारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख वित्तीय सहयोग प्रदान गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रधान कार्यालयमा सम्पन्न एक समारोहमा इन्स्योरेन्सको सञ्चालक समितिका अध्...
काठमाडौं । टाटा सन्सका अध्यक्ष रतन नवल टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ। उनको निधनको जानकारी बुधबार राति सार्वजनिक भएको हो। उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। उनी उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
उनलाई २ दिनअघि आईसीयूमा भर्ना गरिएको खबर पनि आएको थियो। तर, त्यसपछि उनले ‘म ठिक छु, चिन्ता लिनुपर्ने केही छैन’ भनेर सामाजिक सञ्जालमा पोस्ट शेयर गर...
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । यस सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९–८० का लागि १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्त...