सिटिजन्स बैंकले बोलायो साधारणसभा
beemaadmin
२०८१ आश्विन २१, सोमबार
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले कात्तिक १२ गते, सोमबार, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वि...