काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न निर्देशन दिएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको विषम परिस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग रकम जम्मा गर्न सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको हो । प्राधिकरणले ...
काठमाडौं । कोरोना कहरपछि विश्व अर्थतन्त्रमा देखिएको संकट समाधान हुन सकेको छैन । त्यसको असर सबैजसो वित्तीय क्षेत्रमा देखिन थालेको छ । यो साता भारतको सेयर बजारमा गिरावट आएको छ । यस अवधिमा सेन्सेक्स ४००० अंकभन्दा बढीले घट्यो र लगानीकर्ताहरूले १ सय ६० खर्ब रुपैयाँ गुमाए । शुक्रबारको गिरावटका कारण देशका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थ १६ अर्ब ६२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ३६ खर्ब...
काठमाडौँ । प्राइम कमर्सियल बैंक लि। परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।२०८१ साल असोज ११ गते शुक्रवार र १२ गते शनिवार देशमा भएको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको भन्दै बैंकले कोषमा सहयोग गरेको हो । अकल्पनीय घटनाप्रति बैंक परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।...