काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशको दुई स्थानमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। लुम्बिनी प्रदेशको दाङ र कोहलपुरमा अभिकर्ता सम्मान कार्यक्रमको आयोजना गरेको हो। तुलसीपुरमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठले क्लब मेम्बर र बिजनेश म्यानेजरलाई सम्मान पत्र वितरण गरेका थिए । अभिकर्ताको व्यवसायीक दक्षता अभिवृद्धिका लागि डा तारा जीले बिक्री उत्...
काठमाडौं । जीवन बीमक लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड ९एलआइसी नेपाल० ले सरकारलाई बाढी पीडितको राहतका लागि ३१ लाख रूपैयाँ सहयोग उपलब्ध गराएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापतको नमूना चेक हस्तान्तरण गरेका हुन् । सहयोग राशीवापतको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जानकारी दिएको छ। कम्पनी सचिव सु...
काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद योगदान गरेको छ। इन्स्योरेन्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहत रकमवापत १५ लाख रूपैयाँको चेक शुक्रबार हस्तान्तरण गरेको हो। इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटोन चक्रवोर्ती र नायब प्रमुख कार्यकारी अधिकृत शिरिषा मरूजोल्लाले संयुक्तरूपमा सहयोग राशीवापतको चेक हस्तान्तरण गरेका...