काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले एकैपटक दुईवटा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको विरौटा शाखाले सदस्य आरती विश्वकर्मा र मैया सार्कीको निधनपछि बीमा वापतको रकम निजहरुको हकवालालाई हस्तान्तरण गरेको हो । संस्थाले स्व।आरती विश्वकर्माको हकवालालाई बीमा दाबी वापत ५ लाख ४ हजार रुपैयाँ र स्व मैया सार्कीको हकवालालाई ६७ हजार ५६४ रुपैयाँ बराबरको चेक भुक्तानी गरेको हो । स्व आरती विश्वकर्मा ...
काठमाडौं । अपि पावर कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट नगद लाभांशको सट्टा बोनस शेयर दिने भएको छ । नगद लाभांश वितरण गर्ने निर्णयलाई विद्युत नियमन आयोगले रोकेपछि कम्पनीले बोनस शेयर दिने निर्णय गरेको छ । सोसम्वन्धी प्रस्तावसमेत अनुमोदनका लागि आउँदो कात्तिक ११ गते बार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीले गएको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक बर्ष २०८०–८१ को खुद मुनाफाबाट कम्पनीको हाल का...
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा अञ्जु श्रेष्ठ पदबहाली गरेकी छन्। कम्पनी सञ्चालक समितिको गत भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय भएको थियो। नियमन तथा सम्पत्ति शुद्धीकरण शाखाबाट गत असोज ४ गते श्रेष्ठलाई सीईओमा नियुक्त गर्न सहमति प्राप्त भएको कम्पनीले जनाएको छ। सहमति प्राप्त भएसँगै कम्पनी सञ्चालक समित...