काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाईरहेको छ । ‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो । सोहि अवसरमा बैंकले असोज १८ गते केन्द्रीय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर हर्षित उल्लासकासाथ वार्षिकोत्सव मनाएको छ । हरेक वर्ष असोज १७ गतेलाई वार्षिकोत्सव दिनको रुपमा...
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षका लागि लिइने अन्तर्वार्ता पुन रोकिएको छ। आज बिहान ८ बजे अर्थ मन्त्रालयमा बोर्ड अध्यक्षका उम्मेदवारको अन्तर्वार्ता तथा प्रस्तुतीकरण गर्ने भनिए पनि अन्तर्वार्ता लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारी नै अनुपस्थित भएपछि प्रक्रिया रोकिएको हो। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले अन्य सिफारिस समितिका अन्य दुई सदस्य उपस्थित भए पनि डा अधिकारी ...
काठमाडौं । एक सातामै सुनको मूल्यमा रेकर्ड ब्रेक भएको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ६१ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको छ । यसअघि उच्च मूल्य रेकर्ड गत शुक्रबार १ लाख ६१ हजार २ सय रुपैयाँको थियो। अघिल्लो दिनको तुलनामा भने आज प्रतितोला ४ सय रुपैयाँले सुन महँगिएको हो । अघिल्लो दिन १ लाख ६० हजार ९ सय रुपैयाँमा सुनक...