काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। कम्पनीले कात्तिक ७ गते, अमृतभोग क्याटरर, प्रा। लि।, कालिकास्थान, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। सो सभा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समि...
काठमाडौँ । मंगलबार उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ । आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा ६ अर्ब ७७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स ४.१० अंकले घटेको छ । बुधबार १८७ कम्पनीको मूल्य घट्यो । ५४ कम्पनीको मूल्य बढ्दा ३ कम्पनीको स्थिर र...
काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ। असोज १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण ग...