काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीपहिरोबाट भएको क्षतिको विवरण साप्ताहिक रुपमा पेस गर्न निर्जीवन बीमक र निर्जीवन लघु बीमकलाई निर्देशन दिएको छ। प्राधिकरणले असोज १५ गते परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो। काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षा, पहिरो तथा डुबानका कारण बीमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । इन्स्योरेन्सले कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको हो । ‘म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप’ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश प...
काठमाडौं । अर्थतन्त्रको अवस्था सुस्त देखिए पनि बैंक तथा वित्तीय क्षेत्रको अवस्था राम्रो रहेको छ । चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो महिना भदौसम्म बीमा कम्पनीहरुले ३८ अर्ब रुपैयाँ बढीको कारोबार व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन र निर्जीवन बीमा कम्पनीहरुले भदौसम्म ३८ अर्ब १ करोड ४९ लाख रुपैयाँको व्यापार गरेका हुन्। यो गत आर्थिक वर्ष २०८०।८१ को भदौसम्मको तु...