आज माण्डु हाइड्रोपावरको साधारणसभा
beemaadmin
२०८१ आश्विन १४, सोमबार
काठमाडौं । लाभांश वितरणको प्रस्तावसहित माण्डु हाइड्रोपावरको वार्षिक साधारणसभा आज असोज १४ गते बस्दैछ । सभा, नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ भने आर्थि...