काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने फागुन १५ गते अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्...
काठमाडौं । मिति २०८२ साल फाल्गुण १४ गते आइजीआई पु्रडेन्सियल इन्स्योेरेन्स लिमिटेडको नयाँ केन्द्रीय कार्यालय आईजीआई कम्प्लेक्सको भव्य समारोहका बिच शुभारम्भ गरिएको छ । कम्पनीको संस्थागत सुदृढिकरण, सेवा विस्तार र प्रविधिमैत्री पूर्वाधार विकासको लक्ष्यलाई मुर्तरुप दिने उदेश्य सहित निर्माण गरिएको यस अत्याधुनिक भवनको संयुक्त रुपमा रिबन काटी उद्घाटन गरिएको छ । उक्त शुभअवसरमा कम्पनीका अध्यक्ष हेमराज ढकाल,...
काठमाडौं । नेपालको बीमा उद्योगमै पहिलो पटक, सिटिजन लाइफ इन्स्योरेन्सले “Citizen Leader Discourse” नामक प्यानल छलफल कार्यक्रम आयोजना गरेको छ। फागुन ६ गते होटल पोखरा ग्रान्डमा सम्पन्न उक्त कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल डिस्कोर्स सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीको तालिम विभाग प्रमुख श्री कुबेर पाठकले गर्नुभएको थियो।
कार्यक्रममा कम्पनीका सिटिजन लिडर्सहरू श्री ईश्...