काठमाडौं । एकै दिन सुनको मूल्य १८ सय रुपैयाँले बढेर नयाँ हालसम्मकै उच्च पुगेको छ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको हो । जुन हालसम्मकै उच्च हो । यसअघि गत आइतबार असार २३ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज बजारमा तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...
काठमाण्डौ । नयाँ सत्ता समिकरणलाई रोक्ने माओवादीको प्रयासलाई विफल बनाउन काँग्रेस र एमालेले हरसम्भव प्रयास गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुने गरी नयाँ सरकार गठनको जिकिर गरिरहेको माओवादी लगायतका शक्तिकेन्द्रहरुलाई रोक्ने कांग्रेस–एमालेले पनि विशेष तयारी गरेका बुझिएको छ । एमालेका एक पदाधिकारीकाअनुसार माओवादीले सुरुवातदेखि नै प्रचण...
काठमाडौं । नारायणगढ(मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रु बसमा ६५ जना सवार रहेको खुलेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनास्थलबाट दुई वटा बसमा ६५ यात्रु रहेको विवरण दिएका हुन्। भरतपुर महानगरपालिका(२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए। त्यस्त...