काठमाडौं । सिंगापुरमा साउन २५ गते मंगलबार सम्पन्न इन्स्योरेन्स एसिया अवार्ड्स–२०२४ मा नेपालबाट हिमालयन एभरेष्ट इन्स्योरेन्स र मेटलाइफ नेपालले २–२ वटा विधामा उपाधि हात पार्न सफल भएका छन्। इन्स्योरेन्स एसिया म्यागेजिनले गरेको सो अवार्ड सिंगापुरको मेरिना बे स्ट्यान्ड्स एक्सो एन्ड कन्भेन्स सेन्टरमा भएको विशेष कार्यक्रममा हिमालयन एभरेष्टले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘स्ट्राटेजिक पार्टनरसिप ...
काठमाडौं । एलआइसी नेपाल लिमिटेडले आफ्ना बीमितको निधनपछि इच्छाइएको व्यक्तिलाई मृत्यु दाबी भुक्तानी गरेको छ । बीमित लोकेन्द्रको कर्णाली नदिमा नुहाउने क्रममा डुबेर मृत्यु भएपछि मृतककी श्रीमती शिला शाहीलाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो । सुखड शाखा प्रवन्धक तर्क ढुङाना तथा एजेन्सी म्यानेजर तेज बहादुर रावल सहितको टोलिले लम्की चुहा नपा ३ चिसापानी स्थित मृतकका घरमै पुगि रु ५ लाख बराबरको चेक, किस...
काठमाडौं । पुँजी बजारमा सुधार संकेत देखिन थालेका छन् । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से बढेर २२०० विन्दुभन्दा माथि बन्द भएको छ। नेप्से परिसूचक करिब १ वर्षपछि २२०० विन्दुभन्दा माथि बन्द भएको हो। यस अघि २०८० साउन ८ गते, नेप्से २२००।५० विन्दुमा बन्द भएको थियो। सोपश्चात करिब ६ महिनाअघि इन्ट्राडेमा २२०० विन्दुभन्दा पुगेपनि सो विन्दुभन्दा माथि बन्द भएको थिएन। त्य...