काठमाडौं । एक साताअघि सर्भेयरहरूलाई केवाईसी अपडेट गर्न भनेको नेपाल बीमा प्राधिकरणले फेरि ताकेता गरेको छ । प्राधिकरणले नयाँ सूचना जारी गर्दे असार मसान्तभित्र केवाईसी अपडेट गराउन जानकारी दिएको हो । सो समयमा केही सर्भेयरले मात्र केवाईसी अपडेट गरेकाले प्राधिकरणले फेरि एक पटकलाई फेरि समय दिएको हो । असार मसान्तभित्र अपडेट नगर्ने सर्भेयरले परिचयपत्र नपाउने प्राधिकरणले जनाएको छ । असार मसान्तभित्र केवाईसी ...
काठमाण्डौ । रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि निष्कासन गर्ने तय भएको आईपीओ रोक्का राखेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै नेपाल धितोपत्र बोर्डले असार २६ गते आईपीओ निष्कासनको प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि रोक्न निर्देशन प्राप्त भएकाले आईपीओ रोक्का गरिएको जनाएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि ...
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्नेरगाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपीओ जारी गर्न लागेको हो। साविकक...