जीवन बीमाका माध्यमबाट लाखौँ रोजगारीको सिर्जना गर्न सकिन्छ
beemaadmin
२०८१ असार २३, आईतवार
दिपक बहादुर रावत
पछिल्लो समय ‘रोजगार भन्ने शब्द नेपालजस्तो विकासोन्मुख देशका लागि महत्वपूर्ण रहँदै आइरहेको छ। आज हजारौँ मानिस रोजगारको अभावमा देश छोडेर विदेश गइरहेको हामीले देखेका छौँ। देशभित्र रहेका व्यक्तिहरु पनि बेरोजगारको चपेटामा परेको तथ्यांकहरुले देखाइरहेका छन्। बेला–बेलामा गइरहने प्राकृतिक विपत्ति, दुर्घटना, राजनीतिक स्थिति, भाइरल रोगको संक्रमक र देशबाहिर विदेशमा बेला–बेला हु...