काठमाडौं । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एकै दिन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेरर प्रतितोला १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यव...
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीले स्व। ईशान गेलाङको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण गरेको हो । उनको दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीले लुम्बिनी आवासीय माध्यमिक बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीको सामूहिक दुर्घटना बीमा गरेको थियो । सोही अनुरुप कम्पनीले बीमा गरेको ७ दिनमा उक्त विद्यालयका एक बालक ईशान गेलाङको दुर्घटना भई मृत्यु भए...
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको समृद्धि लघु जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबारबाट उक्त नयाँ प्रोडक्ट बजारमा ल्याएको जनाएको छ । समृद्धि लघु जीवन बीमा योजनामा सरिक हुनका लागि प्रवेश उमेर न्यूनतम १८ वर्ष देखि अधिकतम ६० वर्ष सम्म रहेको कम्पनीले जनाएको छ । बीमा अवधि ५ वर्ष देखि २० वर्ष सम्मको रहेको र बीमाङ्क रकम न्यूनतम १० हजार बाट नै बीमालेख लिन सकिने प्रावधान रहेको जन...