काठमाडौं । सत्ताको स्वार्थसँग जोडिएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद थप लम्बिने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासले मुद्दाको फैसला नभएसम्मका लागि अन्तरिम आदेश निरन्तर हुने निर्णय सुनाएसंगै विवाद लम्बिने स्पष्ट भएको हो ।
बोर्डका अध्यक्ष प्रतिस्पर्धी सन्तोषनारायण श्रेष्ठले दायर गरेको रिटमा दोस्रो सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश ज...
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८० को बोनस शेयर शेयरधनीको हितग्राही डिम्याट खातामा गरिएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै उक्त आर्थिक वर्षको १०.२६ प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जानकारी गराएको हो। उक्त बोनस शेयर गत वैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेको थियो। उक्त बोनस शेयर सीडीएससीमा दर्ता तथा नेप्से...
काठमाण्डौ । व्यवसायिक रुपमा दक्ष अभिकर्ताले बीमितलाई सम्पूर्ण कुराको ज्ञान दिलाएर गरेको बीमा पोलिसी हत्तपत्त त्याग हुँदैद तर क्षणिक लाभका लागि गरिएका बीमा कालान्तरमा त्याग गर्नु पर्ने अवस्था आउँछ । आफ्नो हैसिय भन्दा ठूला बीमालेख खरिद गर्दा पनि बढ्दो आर्थिक चापका कारण बीमा लेख त्याग गर्नेको संख्या बढिरहेको छ । जीवन बीमा कम्पनीहरुमा झण्डै एक लाख बीमितबाट बीमालेख समर्पण भएका छन् । नेपाल बीमा प्राधिकर...