काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको प्रतिश...
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीको आव २०७८–७९ र २०७९–८० को २३ औँ र २४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आव २०७९–८० का लागि सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापुँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गरेक...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड सेबोनको अध्यक्ष छनौट प्रक्रिया रद्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै सरकारले रद्द गरेको बोर्ड अध्यक्ष नियुक्तिका पुरानो प्रक्रिया ब्यूँतिएको छ । महान्यायाधिवक्ता कार्यालयको समेत कानूनी राय लिई सरकारले सेबोन अध्यक्षका लागि सर्टलिस्टेड अन्तिम ५ जनामध्ये ३ जना उम्मेद्वार अन्तर्वार्ता तथा कार्यपत्र प्रस्तुतिकरणमा...