काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एकलाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ ह...
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ । बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर यो मागदर्शन जारी गरेको प्राधिकरणले हरेक बीमा कम्पनीहरुलाई ‘बीमा दाबी विभाग’ र संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्न आदेश दिएको छ । त्यसका लागि बीमा कम्पनीहरुले विभागमा विभागीय प्रमुख सहित आवश्यक सङ्ख्यामा कर्मचारी नियुक्त...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आजदेखि लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो । इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलपत्र प...