काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था गितानगरका शेयर सदस्य स्व।भुमिका प्रसाद कोईरालाको परिवारलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । भरतपुर ६ को श्रीदेब आदर्श बचत तथा ऋण सहकारी संस्था र यस कम्पनीबिच भएको म्यादि बीमा सम्झौता अन्तर्गत सो रकम कम्पनीले सहकारीलाई र सहकारीले शेयर सदस्यको परिवारलाई हस्तान्तरण गरिएको हो । भरतपुर महानगर पालिका वडा नं ६ का वडाध्यक्ष कृष्ण...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले केही समयको अन्तरालमा २ वटा अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ ।प्राधिकरणले आगामी अक्टोबर (असोज–कात्तिक) मा एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । त्यसको मिति भने तोकिएको छैन । त्यस्तै कात्तिक ५ गतेदखि ९ गतेसम्म म्युनिख रि, जीवन र निर्जिवन बीमक संघको पहलमा अन्तराष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । पहिलो अर्थात एशियन मुलुकका बीमा नियमनकारी...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रियामा सुरुवातदेखि नै नकारात्मक भूमिका खेल्दै आएका अर्थमन्त्री वर्षमान पुन अन्तत अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गराउन सफल भएका छन्। सर्ट लिस्टमा परेका पाँच जना मध्ये तीन जनालाई अनुपस्थित गराएर प्रक्रिया रद्द गराउन उनी सफल भएका हुन्। यस अघि धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो। पाँच जनालाई दोस्रो चरणको प्रस्तुतीकरणको ला...