काठमाडौं । नयाँ नयाँ बीमा योजना बजारमा ल्याएर ग्राहकको मन जित्न सफल सिटिजन लाइफ इन्स्योरेन्सले लोयल्टी बोनसको समेत सुविधा भएको ‘सिटिजन बचत वृद्धि योजना’ सावधिक जीवन बीमालेख आजदेखि प्रचलनमा ल्याएको छ । इन्स्योरेन्सले नियमित बोनस रकमका अतिरिक्त लामो समयसम्म बीमालेखलाई निरन्तरता दिएर कम्पनीसँग दीगो सम्बन्ध राख्ने बीमितका लागि लोयल्टी बोनस सहितको अकाउण्ट भ्यालुको सुविधा समेत ल्याएको हो । इन्स्योरेन्सक...
काठमाडौं । अध्यक्षको टुंगो नलाग्दा धितोपत्र बोर्डमा थुप्रिएको आइपीओ निष्काशका फाइल बढ्नेक्रम जारी नै रहेको छ । नेपालको अध्यक्ष टुंगो नलागेमा कार्यवाहक अध्यक्ष नरेन्द्र कुमार रानाले नै आईपीओ निष्काशनको काम अगाडि बढाउने भएका छन्। अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तर्वार्ताको मिति तोकेपछि कावा अध्यक्षले रोकिएका काम अगाड...
काठमाडौं । सबै क्षेत्रमा प्रविधिको अधिकतम प्रयोग बढ्दो मात्रामा छ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । कम्पनीले आफना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित उक्र सेवाको सुरुवात गरेको हो । कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउन आवश्यक रहेको साथै आफ्ना ग्राहकहरूलाई सहज, सरल माध्यम...