काठमाडौं । मुलुकका लागि काम गर्ने भन्दा पनि पार्टीका भक्तलाई मुलुकको प्रतिनिधि बनाएर पठाउँदा कुटनीतिक क्षेत्र कस्तो रहला ? सत्तारुढ प्रमुख तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रिक्त ११ स्थानमा पठाउने राजदूतको भागबन्डामा सहमति गरेका छन्। बिहीबार साँझ सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछानेबीच भएक...
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित सिफारिस समितिले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले अध्यक्ष सिफारिसको विषयमा महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको हो । अध्यक्ष सिफारिसका सम्बन्धमा महान्यायाधिवक्ता कार्यालयबाट आउने सुझावका आधारमा समितिले निर्णय गर्नेछ । अर्थ मन्त...