काठमाडौं । अझै केही महिना नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अध्यक्ष पाउने सम्भावना लगभग समाप्त भएको छ । अध्यक्ष नियुक्ति प्रक्रियामै चलखेल गरेर यो प्रक्रियालाई रद्द गराउने खेल शुरु भएको छ । आइतबार सर्ट लिस्टमा परेकाहरूको प्रस्तुतीकरण रहेकोमा सर्ट लिष्टमा परेका सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले प्रस्तुतीकरण दिए। तर डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरन्जीवी चापागाई भने प्रस्तुतीकरणमा...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले सम्पुर्ण निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीबन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं कमलादी स्थीत रोयल सिंगी होटलमा आयोजना गरिएको कार्यक्रममा चालु आर्थिक बर्षका ब्यावसायिक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आर्थिक बर्षका बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो । आगामी आर्थिक वर्ष...
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डीसीईओ) मा दीपबहादुर बिसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार १ गते बसेको बैठकले बिसीलाई डीसीओमा पदोन्नति गरेको हो । एसिया ई युनिभर्सिटीबाट स्नातकोत्तर गरेका बिसीले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्ट अफ नेपालबाट चार्टर्ड अकाउन्टेन्सी इन्टरमेडिएटको शिक्षासमेत पूरा गरेका छन् ।...