काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेकाहरुको अन्तर्वार्ता आइतबार बिहान हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई गरेको भन्दै चर्को आलोचना हुन थालेपछि अर्थमन्त्री बर्षमान पुन लचक भएका हुन् । उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता राष्ट्रिय योजना आयोगमा बिहान ९ बजे हुने जनाइएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि आयोगका उपाध्यक्ष डा. मीनबहाद...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन...
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्ने भएको छ । अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि छनोटमा परेका पाँच प्रतिस्पर्धीलाई तयारी अवस्थामा रहन फोन गएसँगै अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढ्न लागेको हो । अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन तर पनि प्रक्रिया अर्को सातासम्म टुंगाउँने तयारी रहेको स्रोतको दाबी छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि...