काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारीले अवकाश पाएका छन् । निर्देशक दिनेश कुमार लालसहित तीन जना कर्मचारीले जेठ ३२ गतेबाट अवकाश पाएका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार निर्देशक लालसहित उपनिर्देशक कुशुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले अवकाश पाएका हुन् । लाल र कार्की प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत थिए भने शर्मा बिरगन्ज शाखा प्रमुख थिए । तीनै जनाले ३० वर्षे सेवा अ...
काठमाडौं। नेपाल दक्षिण अफ्रीकासँग एक रनले पराजित भएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्र बनाएपछि एक रनले हारेको हो। नेपालका लागि ओपनर असिफ शाहले सर्बाधिक ४२ रन बनाए भने अनिल शाहले जिम्मेवारी पूर्ण ब्याटिङ गर्दै २४ बलमा २७ रन बनाएका थिए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाएका थिए भने कप्तान रोहित पौडेल शुन्यमा आउट भएका थिए । त्यस्तै दिपेन्द्र ...
काठमाडौं । उच्च रेकर्डमा पुगेको सुनको भाउ अहिले घट्दो क्रममा छ । गत साता प्रतितोला एक लाख ४५ हजार रूपैयाँ पुगेको सुन यो साता भने सस्तिएको हो । नेपाली बजारमा यो साता सुनको मुल्य घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको तुलनामा यो साता सुन तोलामा ३ हजार ८०० रूपैयाँले गिरावट भएको छ । साताको पहिलो दिन नै सुनको भाउ भारी गिरावट भएको थियो । आइतबार सुन तोलामा ४ हजार रूपैयाँले सस्त...