काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कोषले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। असार ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल सरकार, अर्थम...
काठमाडौं । नोपलको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास जारी रहेको छ । अधिकांश वाणिज्य बैंकले असारका लागि ब्याजदर घटाएका छन्। अहिलेसम्म १० वटा वाणिज्य बैंकमध्ये ६ वटाले ब्याजदर घटाएका छन् भने १ वटा बढाएको छ। बाँकी ३ वटा स्थिर राखेको छ। वाणिज्य बैंकहरुले आज सार्वजनिक सूचना प्रकाशित गरी असारको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये एनआईसी एसिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइ...
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते, शुक्रबार, होटल बाराही पोखरा, पोखरा ६ स्ट्रिट नं. १३, कास्कीमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ। सभाले केन्द्रिय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारण तर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक ...