काठमाडौं । सूर्यज्योति लाइफले घातक रोग वापतको दाबी भुक्तानी गरको छ । सिद्धिपुर–०४, उदयपुरका तिलक बहादुर राईले सूर्यज्योति लाइफमा बीमा गराएका थिए । उनी वैदेशिक रोजगारको क्रममा साउदी अरब गएका थिए । राई विदेशमै हुँदा उनलाई पेट सम्बन्धी क्यान्सर पहिचान भएको हुँदा वैदेशिक रोजगार म्यादी बीमाको घातक रोग बिरुद्ध आर्थिक सुरक्षा बापतको दाबी रकम ४ लाख ७५ हजार २० रुपैयाँ हस्तान्तरण गरेको हो । बीमितको घरमै पुग...
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गरेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर...
काठमाडौँ । व्यापार व्यवसाय चौपट भए पनि बैंक तथा वित्तीय संस्थाको अवस्था भने मजबुद देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ६१ खर्ब ९० अर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप संकलन ६१ खर्ब ९० अर्ब १ करोड ५० लाख रुपैयाँ पुगेको हो । यो अघिल्लो महिनाको तुलनामा २६ अर्ब ५० करोड ...