काठमाडौं । यूनाइडेट अजोड इन्स्योरेन्सले जेठ ३१ गते विशेष साधारणसभा गर्दैछ । सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०ः३० बाट सुरु हुनेछ। सभाले कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत अर्थात प्रत्येक १०० कित्ता शेयरबराबर १५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने सञ्चालक समितिले पेस गरेको प्रस्ताव पारित गर्नेछ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी वृद्धि भई २ अर्ब ४...
काठमाडौं । शेयर बजार बढ्ने क्रमसँगै कारोबार पनि बढ्दै गएर पौने ६ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.३७ अंकले बढेको हो । ०.३० प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१२१.६२ अंकमा उक्लिएको छ । समग्रमा बजार बढे पनि होटल, हाइड्रो, निर्जीवन बीमा र लगानी समूह क्रमशः ०.१८, ०.६१, ०.४८ र ०.३६ प्रतिशतले घटेका छन् । बाँकी समूहमा छरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी १....
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर कोड तथ...