काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सल्यान जिल्लास्थित कालिमाटी गाउँपालिका वडा नं २ निवासी मेघराज वलीको परिवारलाई १४ लाख रुपैयाँको मृत्यु दाबी भक्तानी दिएको छ । रोजगारको शिलशिलामा मलेसियामा केही महिना अगाडि वलीको मृत्यु भएको थियो । मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै कम्पनीले मूत्यु दाबी भुक्तानी दिएको हो । मृतक वलिको परि...
काठमाण्डौ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज कालिमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समित...
काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । सोही प्रस्तावसहित कम्पनीले असार ११ गते मंगलबार विशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समिति निर्णयअनुसार सभा काठमाडौं बबरमहलस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजे देखि सुरु हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको आईपीओ निष्कासन गर्ने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख...