काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २४६ औंैं संञ्चालक समितिको बैठकले थापालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेका हो । आजको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षपदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तनपश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्...
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) कृषि विकास बैंकको सद्भावना दुत नियुक्त भएकी छिन् । बैंकले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै साम्बालाई सद्भावना दुत नियुक्त गरेको जनाएको हो । वर्षको ८ लाख रुपियाँ ट्रेनिङ किट दिनेगरी एक वर्षको सम्झौता भएको हो । सम्झौता अनुसार साम्बा १ वर्षका लागि बैकको ब्राण्ड एम्बेसडरका रुपमा रहने र सम्झौता बापत् साम्बाले बैंक...
काठमाडौं । एकपछि अर्को नयाँ रेकर्ड कायम गराउँदै सुनको मूल्यले ऐतिहासिक मूल्य बनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतित...