आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वृक्षरोपण तथा साइकल र्याली
beemaadmin
२०८१ जेष्ठ २४, बिहीबार
काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले वृक्षरोपण तथा साइकल र्याली आयोजना गरेको छ ।कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो ...