काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.७४ प्रतिशत अर्थात ४०.५१ डलरले बढेको छ । सुनको मूल्य प्रतिऔंस २ हजार ३६९.५३ डलरमा कारोबार भईरहेको छ । सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतिऔंस ३.१६ प्रतिशत अर्थात ०.९४ डलरले वृद्धि भएको छ । यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस ३०.५१ डलर पुगेको छ...
काठमाण्डौ । चेतनाको अभाव तथा आर्थिक मन्दीले गर्दा बीमाको दायरा बढाउने प्रयास सफल हुन सकेको छैन । बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको छ । नेपाल बीम प्राधिकरणका अनुसार चालु आवको १० महिनासम्ममा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरा ४३.५६ प्रतिशत जनसंख्यामा पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा बीमाको दायरा ०.१८ प्रतिशतले घट्न पुगेको छ । गत आवको सो अव...
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। अमेरिकाको डालास, टेक्सासस्थित ग्राण्ड प्रिएरी क्रिकेट रंगशालामा भएको खेलमा नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको नेपाल अन्तिम ४ बल बाँकी हुँदा नै १०६ रन बनाइ अलआउट भएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाएका थिए। उनले ३७ बलमा ५ चौ...