काठमाडौं । भारतको १८ औँ लोकसभा चुनावको परिणाम सार्वजनिक भएको छ। जस अनुसार ५४३ सीटमध्ये भारतीय जनता पार्टी अर्थात भाजपा नेतृत्वको एनडिएले कुल २९२ सीटमा विजयी भएको छ भने कांग्रेस नेतृत्वको इण्डियाले २३३ सिट प्राप्त गरेका छन्। यद्यपि, भाजपाले बहुमत भने प्राप्त गर्न सकेन। भारतमा बहुमतका लागि २७२ सीट प्राप्त गर्नु पर्दछ। तर प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले २४० सीटमा मात्र विजयी हुन सफल भयो।...
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपै...
काठमाडौं । अग्रणी जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘बलथली भ्रमण कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र काभ्रे जिल्लाको बलथली भ्रमण गराउने र नेपालका चर्चित कमेडियन श्री सुमन कार्कीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना...