काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सूचीकृत स्वास्थ्य संस्थालाइ स्वास्थ्य उपचार सेवा वापत पाँचौं किस्ता अन्तर्गत थप ५९ करोड १७ लाख रूपैयाँ दाबी भुक्तानी दिएको छ । बोर्डका अनुसार गत बैशाखमा पाँचौं किस्ताको ८५ प्रतिशत रकम निकासा गरिएकोमा जेठ २० गते बाँकी १५ प्रतिशत रकम भुक्तानी गरिएको हो। बोर्डले सञ्चालक समितिको गत चैत्र २८ गतेको निर्णय अनुसार कुल ३४९ स्वास्थ्य संस्थालाई थप दाबी रकम उपलब्ध गराएको हो ।...
काठमाडौँ । नेपालको अग्रणी जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औं बार्षिकोत्सव सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विभिन्न आश्रम तथा विद्यालयका बिद्यार्थीहरुलाई खाद्यान्य र स्टेशनरी सामाग्री वितरण गरेको हो । कम्पनीले कोशी प्रदेश अन्तर्गत बिराटनगरमा पूर्वाञ्चल बाल सेवा आश्रमलाई स्टेशनरी तथा बिराटेश्वर बृद्धाआश्रमलाई निर्माण सामाग्री, बिर्तामोड स्थित ...
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापकले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको कित्ता विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनुपर्न...