काठमाण्डौ । भर्खरै सञ्चालन अनुमति पाएर अघि बढेका लघुबीमा कम्पनीहरुले पनि प्राथमिक सेयर आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएका छन् । हाल ३ लघु जीवन बीमा र ४ निर्जीवन लघुबीमा गरी कुल ७ वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् । हाल लघुबीमा कम्पनीहरुको चुक्तापूँजी ७५ करोड रुपैयाँ छ । लघुबीमा कम्पनीले कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्नुपर्ने नियम छ । नियमअनुसार प्रत्येक लघुबीमा कम्पनीले चुक्तापूँजी...
काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो । इन्स्योरेन्सको आइतवार बिहान बसेको सञ्चालक समिति बैठकले करसहित २१।०५५ अर्थात् १ अर्ब ७२ करोड ८९ लाख ९२ हजार ९०० रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय नेपाल बिमा प्राधिकरण र...
काठमाडौं । अझै पनि बीमकहरु शहरबाट गाउँका दूरदराजमा पुग्न नसकेको तथ्यांकहरुले देखाउँछ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चालु आर्थिक वर्षको १० महिना वैशाखसम्मको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। प्रदेशगत हिसाबले जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमै बढी केन्द्रित रहेको देखिएको छ। कर्णालीमा भने जीवन बीमा कम्पनीको व्यवसाय निकै कम रहेको देखिन्छ। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा...