काठमाडौं । सरकारबाट अनुदानबापत रकम नपाएपछि निर्जीवन बीमा कम्पनीहरुले रोकेको कृषि तथा पशुपन्छी बीमा व्यवसाय पुनः सुरु गर्ने भएका छन्। कृषि तथा पशुपन्छी मन्त्रालयमा आज भएको बैठकमा निर्जीवन बीमा कम्पनीहरु कृषि बीमालेख पुनः जारी गर्न सहमति भएका हुन्। कृषिमन्त्री ज्वालाकुमारी साहको उपस्थितमा भएको बैठकमा नेपाल बीमक संघ र नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरुको उपस्थिति थियो। बैठकमा सरकारले तत्कालै अनुदानब...
काठमाडौं । विश्व वातावरण दिवसको पूर्वसन्ध्यामाआज सांग्रिला डेभलपमेन्ट बैंकले ‘इन्धन बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बिवाइडी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघसंस्थाहरूसँगको सहकार्यमा साइकल र्याली सम्पन्न गरेको छ । बैंकका सञ्चालक लिसा शेरचनबाट साइकल र्यालीमा सहभागीहरूलाई वातावरण संरक्षणका सन्दर्भमा सर्वसाधरणको दायित्व विषयमा संशोधन गरिए पश्च...
काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले कर्मचारीको तलब ४२.३६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा कर्मचारीलाई कुल २ करोड ५९ लाख रुपैयाँ तलब बाँडेको कम्पनीले गत आव २०७९–८० मा कम्पनीले कर्मचारीलाई ३ करोड ६९ लाख रुपैयाँ तलब वितरण गरेको छ । यस्तै कम्पनीले कर्मचारीलाई भत्तास्वरुप १ करोड ५५ लाख रुपैया गत वर्ष वितरण गरेको छ । यो भत्ता रकम ७२.९७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनील...