काठमाण्डौ । स्वास्थ्य बीमा बोर्डले थप १२ वटा अस्पताललाई स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदायक स्वास्थ्य संस्थाको लागि अनुमति दिएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत थप १२ वटा अस्पताललाई स्वास्थ्य सेवाका लागि सूचिकृत गरेको हो । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत १० वटा मेडिकल कलेज र २ वटा आँखा अस्पताललाई स्वास्थ्य बीमा सेवाका लागि सूचिकृत गराएको छ । बोर्डले उक्त अस्पतालहरुलाई आगाम...
काठमाडौं । जेठ १८ गते, शुक्रबार सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक उचाईमा पुगेको हो । यसभन्दा अघि जेठ ७ गते सोमबार एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइ रेकर्ड बनाएको थियो। आज सोही रेकर्डलाई ब्रेक गर्दै नयाँ उचाई कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबा...
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले कम्पनीको चुक्तापुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँको कुल ५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४।७५ प्रतिशतले हुन आउने ६० करोड ८६ लाख ४३ हजार ३२ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश अनुमोदन गरेको छ । बोनस शेयर वितरणपश्चात कम्पनीको साविक जारी तथा चुक्तापुँजी वृद्धि भ...